मिर्गौला रोगीको उपचारका लागि रु २० लाख सहयोग

बाबियाचौर । म्याग्दीको मालिका गाउँपालिका–७ बिमका मिर्गौला रोगी कुमार पुनको उपचारका लागि रु २० लाखभन्दा बढी आर्थिक सहयोग जुटेको छ । दुईवटै मिर्गौलाले काम गर्न छाडेपछि थलिएका ३४ वर्षीय पुनको उपचारका लागि स्वदेश तथा विदेशमा रहेका बिमवासीले रु २० लाख छ हजार सातसय आर्थिक सहयोग गरेका हुन् । चन्दा सहयोग जुटाएर पुनको मिर्गौला प्रत्यारोपण गरिएको … Continue reading मिर्गौला रोगीको उपचारका लागि रु २० लाख सहयोग